Monday, March 6, 2017

पाेलेमनपा नाम मिलेन हाै!

लेखनाथ कविको म ठूलो प्रशंसक हुँ, उनका शिखिरिणी छन्दका कविता भाका हालेर पढ्दा छुट्टै मजा मिल्छ । उनको यथास्थानमा उचित सम्मान हुनु पर्छ । तर महानगरपालिकाको नाम पोखरा-लेखनाथ भनेर राख्नु भन्दा पोखरा मात्रै राख्नु उचित हो । पोखरा र लेखनाथलाई नाममा अस्वाभाविक रूपमा जोल्ट्याइरहन आवश्यक छैन ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह