Wednesday, December 25, 2013

योजकस्तत्र दुर्लभः

अमन्त्रमक्षरं नास्ति, नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुष: नास्ति योजकस्तत्र दुर्लभः ।।
अर्थ: 
त्यस्तो कुनै (कन्द)मूल [वनस्पति] छैन जसको औषधीय गुण नहोस्
त्यस्तो कुनै पुरुष ( मान्छे) छैन जसको कुनै न कुनै योग्यता नहोस्
तर यी कुराहरु (गुण  गुणी) लाई जोड्नेवाला भने दुर्लभ छ!

धेरै पढिएकाे

पृष्ठ संग्रह