Sunday, June 23, 2013

गायिकाहरू

मलाई मन पर्नेमा गायिकाहरूमा भारतका सुब्बुलक्ष्मी, शमशाद बेगम, गीता दत्त, हेमलता, अाशा, पूर्णिमा(सुषमा श्रेष्ठ), कविता कृष्णमूर्ति, श्रेया घोषाल, कौशिकी चक्रवर्ती अादि हुन् । 
पाकिस्तानका नूरजहाँ, अबिदा परवीन, मुन्नी वेगम, रेशमा  बंगलादेशकी रूना लैला तथा पश्चिमकामा सेलेन डियोन, मराया क्यारी, सनाया ट्वीन, टोनी ब्राक्स्टन अादि मेरा मनपर्ने कलाकार हुन् ।
तर चन्द्रकला नेवारको "अाउन माया गाँसौन " सुन्न पायो भने यी अरू कुनै सुन्न मन लाग्दैन ।

धेरै पढिएकाे

पृष्ठ संग्रह