हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम्
मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते॥
~चरक (सूत्रस्थान १/४१)
अर्थात् आयु ( शरीर मन र आत्माको समुच्चय) काे हित तथा अहित (पथ्य र अपथ्य), आयु काे प्रमाण (मापन) एवं उक्त आयुकाे स्वरूप जहाँ बताइन्छ त्यस शास्त्रलाई आयुर्वेद भनिन्छ ।