Wednesday, October 1, 2014

कागजका प्रमाणपत्र र धातुका तक्मा





यी ३-४ वटा पुस्तकका ८-१० पाना पढेर कमाएका कागजका टुक्रा रूपी प्रमाणपत्र र  धातुका तक्माको लाटासुधालाई झुक्याउनु बाहेक के नै अर्थ छ र?  अर्थ त तब होला जब जीवन र जगत् काे मर्म बुझिएला कर्म गरिएला अनि धर्म होला! 

धेरै पढिएकाे

पृष्ठ संग्रह