Tuesday, May 7, 2013

अनादि,अनन्त र अलौकिक!

सृष्टिभन्दा धेरै पर
 समयभन्दा धेरै अघि
महान्धकारमा जब म हराउँछु
अविदित मुस्कुराउँछ 
 महाज्योतिले स्नान गराउँछिन्
अनि म पिउँछु प्याला अमृतको
 जिउँछु जीवन उही
अनादि,अनन्त  अलौकिक!

धेरै पढिएकाे

पृष्ठ संग्रह