Saturday, March 4, 2017

गाडी र नेता

कण्डिशनमा भए बीस बर्ष त के तीस, चालीस वर्ष पुरानो गाडी पनि राम्ररी गुडाउन सकिन्छ । कण्डिशनमा नराखे दस बर्ष पुरानो गाडी पनि फाल्नु पर्ने हुन्छ । त्यसैगरी स्वच्छ विचार र स्वस्थ नेता असी बर्ष को भए पनि फरक पर्दैन भने रोगी, ढोंगी र दास मानसिकताको नेता चालीस पचासैको त के अट्ठाइस वर्ष नकटेको भएनि काम लाग्दैन ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह