Sunday, November 16, 2014

रसो वै स:

" रसो वै स: " ~तैत्तिरीयोपनिषद् 
wow! what a statement! plz don't ask to translate! Its impossible! Its worth learning sanskrit for twelve years just to feel the ecstacy of this single statement! :-)

Sunday, November 2, 2014

भावना घिमिरेलार्इ सफलता मिलोस्




चित्रमा देखिएकी भावना घिमिरे  हुन् । उनी अहिले ३१ वर्षकी भइन् । अर्घाखाँचीमा जन्मेर काठमाण्डौँको कन्या स्कूल, एफ्डब्लुटेलर एकेडेमी, नेपाल कमर्स क्याम्पस हुँदै बेलायतको वेल्ससम्म पुगी एम्बीएसम्म पढेकी भावनासँग बहराइनको म्यानेजमेण्ट कम्पनीमा काम गरेको अनुभव छ । हालै उनी क्रिकेटएशोशिएशन नेपालकी सीईओ नियुकत भएकी छन् । उनका कुरा  आत्मविश्वास देख्दा भविष्य प्रति आशा लाग्यो । उनलाई नेपालको रुढीवादी संयन्त्र चिर्न सफलता मिलोस् शुभकामना!

धेरै पढिएकाे

पृष्ठ संग्रह