हरेक चीजको वर्ण हुन्छ मान्नोस् या नमान्नोस् रचनाकार ब्राह्मण हो उसले तपस्या गर्नुपर्छ, संगीतकार क्षत्रिय हो उसले राज गर्छ, गायक वैश्य हो उसले धन सम्पत्ति कमाउँछ, अनि वाद्यवादकहरू शूद्र हुन् जो दुई छाक खाएर कमिला सरी काम गर्छन् अरूकै लागि । यो वर्णभेद जन्मको हैन कर्मको हो । जति मीठा र गुलिया कुरा मुखले गरे पनि यो वर्णभेद कायमै हुन्छ ।
खाेजी गर्नुहाेस्
Monday, January 16, 2017
गीतकाे वर्णभेद
आज (२०१६ डिसेम्बर ३१) भरे कालीप्रसाद बास्काेटाको भव्य कन्सर्ट छ बेलुका पोखरामा, तर सबिन एकतारेलाई पोखरा आऊ भनेर हत्ते गर्ने साथी हुँदा पनि भोलि बिहानै जागिरमा दौडने पीरले आउन दिँदैन ! यहि हो फरक! एकपटक पढौँ तखल्लुस!
मेराे मतमा रचनाकार ।'लाइमलाइट'मा नहुनु साधारण जीवन बाँच्नु नै 'ब्युटी' हो तपस्या हो । गायक 'ग्ल्यामरस' हुन्छ, उसले पाएको वाहवाही बिलकुल 'डिजर्भिङ' हो ।