आज म तपाईँलाई नेपालका पूर्व मेचीदेखि महाकालीसम्मका बिभिन्न स्थानका नामहरू समावेश भएका लोकप्रिय गीतहरू सुनाउन मन लागेकाे छ । सुन्नुहाेस् है !
रिङ्केबुङकाे राङाेलाई चुङकेबुङकाे चुलेसीले ताप्लेजुङमा ताकेर
बादलुकाे घुम्टाेले इलाम बजार छाेपिँदा
गाैरादहको बजारमा
खाेटाङ जिल्ला दिक्तेल बजार
... घुम्न जाउँ धरान...
सिन्धुलीगढी घुमेर हेर्दा
सक्याै नानी सक्याै नानी... नुवाकोटे नानी
चाँगुनारानथान
ठमेल ठमेलमा
धादिङ जिल्ला बैरेनी
...सपनीमा देखिन्छ तनहुँसुर,... पाइलाभरी टेकिन्छ बन्दीपुर
बेनीकाे बजार
आँधीखोला उर्लेर आयो
... दाङका टोला झिलिमिलि मलमल
सुर्खेत बुलबुल ताल
No comments:
Post a Comment