Wednesday, August 23, 2017

मेराे छनाेटका दश तीजका गीत (युट्युबमा उपलब्ध)

कस्ताे रैछ कर्म मेराे घरमा साैता पस्याे बरिलै...
साैताकाे छ खटन पटन के खानु र मैले बरिलै...
स्वामिज्यूकाे मीठाे वचन सुन्न मैले पाइन बरिलै...
अाफ्नाे घुरकाे स्वामि पनि पराइ भयाे एेले बरिलै...

याे गीत युट्युबमा खाेज्दा पाउन सकिएन ।

बिहान उठी पानी लिन जाँदा हजारीकाे फूलले बाटाे छेकेकाे....

न त याे  नै पाइयाे । उसाे त केटाकेटीमा रेडियाे नेपालमा सुनेका मन परेका  मधुबाबु थापा, चन्द्रकला शाह, बमबहादुर कार्की अादिका तीजका सबै गीत युट्युबमा पाउन साह्रै कठिन छ । तैपनि युट्युबमा  भेटिएका मध्ये मलार्इ मन परेका दश गीत यहाँहरूकाे मनाेरञ्जनकाे लागि तल सूचीकृत गरेकाे छु । याे भन्दा राम्रा भेटिन्छन् भने टिप्पणी गर्नुहाेला ।

१०. ए बुडी तीज अायाे टिभी खाेल त


९. जसाे परे पर्ला





८. काेइ छैन किनेर ल्याइदिने काेइ छैन


७. अाइथी रे साली लाइथी रे कुरा





६. दुध र घिउ र खानि भा चट्ट कपाल काेर माया



५. तीज अायाे जाउ न बाबु दिदी लिनलार्इ

४. हम्क्याइलाे




३.  घरै रमाइलाे कि माइतै रमाइलाे (४०.१४-४३.३७)



२.लिलै कतली (०.३८-५.४९)
१.  तिजैमा ल्याइदेकाे मेराे स्वामिराजाले (१५.२८-१९.४१)




No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह