साैताकाे छ खटन पटन के खानु र मैले बरिलै...
स्वामिज्यूकाे मीठाे वचन सुन्न मैले पाइन बरिलै...
अाफ्नाे घुरकाे स्वामि पनि पराइ भयाे एेले बरिलै...
याे गीत युट्युबमा खाेज्दा पाउन सकिएन ।
बिहान उठी पानी लिन जाँदा हजारीकाे फूलले बाटाे छेकेकाे....
न त याे नै पाइयाे । उसाे त केटाकेटीमा रेडियाे नेपालमा सुनेका मन परेका मधुबाबु थापा, चन्द्रकला शाह, बमबहादुर कार्की अादिका तीजका सबै गीत युट्युबमा पाउन साह्रै कठिन छ । तैपनि युट्युबमा भेटिएका मध्ये मलार्इ मन परेका दश गीत यहाँहरूकाे मनाेरञ्जनकाे लागि तल सूचीकृत गरेकाे छु । याे भन्दा राम्रा भेटिन्छन् भने टिप्पणी गर्नुहाेला ।
१०. ए बुडी तीज अायाे टिभी खाेल त
९. जसाे परे पर्ला
८. काेइ छैन किनेर ल्याइदिने काेइ छैन
७. अाइथी रे साली लाइथी रे कुरा
५. तीज अायाे जाउ न बाबु दिदी लिनलार्इ
४. हम्क्याइलाे
३. घरै रमाइलाे कि माइतै रमाइलाे (४०.१४-४३.३७)
२.लिलै कतली (०.३८-५.४९)
१. तिजैमा ल्याइदेकाे मेराे स्वामिराजाले (१५.२८-१९.४१)
No comments:
Post a Comment