Monday, July 24, 2017

"याे अङ्रेजी शब्दहरु लाई नेपाली मा कन्भर्ट गर्नी कोइ छ? "

बिहान बिहान एकजना भार्इकाे यस्ताे चुनाैतीपूर्ण सन्देश अायाे !
"याे अङ्रेजी शब्दहरु लाई नेपाली मा कन्भर्ट गर्नी कोइ छ? "

That is too rumassy and dramatrox. How can you homoglobe a braminis in a gremesimical manner of this type without considering the veribound and the jigun-laguns? I can categorically zecresse and progmatidolibrate to every fremmissy occupying this fallatose that, this is nothing but an erravication of a mere catomisimism.So kindly disregard the raframmy and the wacrozzy. " Thank you!!!"
मैले पनि चुनाैती स्वीकार गरी फ्याट्टै अनुवाद गर्दिएँ त्याे पनि ठेट नेपालीमा....
" त्याे अति नै गध्र्याङ र नटभद्राे छ । तिमी कसरी त्याे छतेउराेलार्इ यस्ताे घुर्पट्याँस तरिकाले समधरा पार्न सक्छाै, त्याे पनि मबन्दाे र सुद्रूङ-बुद्रूङलार्इ वास्तै नगरी ? म याे खसालाे अाेगटेर बसेका प्रत्येक मिल्याङहरूलार्इ तह मिलाएर टुचेर्न र हमिल्ट्याउन सक्छु, याे त अझ क्यै पनि हैन खाली पनेउलीलार्इ एउटा जुर्निकास मात्रै । त्यसैले कृपया मिलाैराे र कथेरालार्इ वास्ता नगर । धन्यवाद ।"

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह