मतपत्र ७ कोलमको हुनुपर्ने! १४ कोलमकोमा भोटहाल्न त शहरका 'शिक्षित'लाई सिकाउन पनि गाह्रो पर्यो मलाई! दूरदराजका अल्पशिक्षितको के दशा होला? ठूला दलका अन्ध भोटरलाई मात्र सजिलो बनाइएको रहेछ! :-( अझ मतपत्रमै अपवित्र गठबन्धन छ, रूख र हँस्सिया हथौडा एकातिर, सूर्य र गाई अर्कातिर! :-P
No comments:
Post a Comment