Monday, June 12, 2017

फूलहरूले श्रद्धा चढाउँदै शिव संकल्पकाे युट्युब च्यानल प्रारम्भ


फूलहरूले श्रद्धा चढाउँछाैँ ... शब्दकाे याे सुन्दर नेपाली गीतमा प्रस्तुत गरीएको कलात्मक शास्त्रीय नृत्यका साथमा अाजबाट मैले अाफ्नाे युट्युब च्यानल प्रारम्भ गरेकाे छु । दुर्इ वर्ष अघि पाेखरामा मनाइएकाे पुस्तकालय  दिवसकाे उद्घाटनका अवसरमा याे नृत्य प्रस्तुत गरिएकाे थियाे ।
मेराे च्यानलमा विशेष गरी साहित्य संगीत र कला सम्बन्धि चलदृश्य राखिने छ भने बेलाबेलामा युवा वैज्ञानिकसँगकाे अन्तर्वार्ता जस्ता रमाइला चलदृश्य पनि राखिनेछ ।
१०० जना सब्स्क्राइबर नभैकन युट्युबले च्यानलकाे  विशिष्ट ठेगाना नदिने रहेछ , अतः मित्रहरूलार्इ सब्स्क्राइब गरिदिनुहुन पनि अनुराेध छ ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह