Sunday, May 18, 2014

आँखा नहुने जीव

तिनी जीव वैज्ञानिक थिइन् । एकदिन तिनले सोधिन् 'शिव! भन त, आँखा नहुने जीव कुन हो? '
मैले उत्तर दिएँ 'मान्छे'।
तिनी एकछिन सोचमा परिन् । तर होइन भन्न सकिनन् । शायद तिनी पनि मात्र जीववैज्ञानिकबाट माथि उठीसकेकी थिइन् ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह