भारतले लगाएको नाकाबन्दीको उपचार चीनसितको नाका खोल्न खोजेर हुँदैन । नेपाल मामिलामा भारत र चीन एकमत छन् । वर्तमानको नेपालको संकट नेपालमा आफ्ना नीति हावी गराउन लागी परेको युरोप-अमेरिका एकातर्फ र तिनको प्रभाव घटाउन प्रयासरत चीन-भारत अर्कोतर्फ भएकाले हो । विश्वशक्ति र क्षेत्रीय शक्तिको यस्तो द्वन्द्वको बीचमा फसेका नेपाली जनताकाे संकट लम्बिने र लामो समयसम्म दु:ख पाउने प्रष्ट देखिएको छ । उच्च कुटनैतिक सुझबुझ आजकाे प्रमुख आवश्यकता हो । तर निकटभविष्यमा यसको संभावना नदेखिएकाले जनताले आफ्ना आवश्यकतालाई न्यूनतम रूपमा व्यवस्थापन गर्नुको विकल्प छैन ।
स्मरण रहोस् 'कुनै पनि शासकका प्राथमिकतामा जनताहरू कहिल्यै पर्दैनन् ।'
पुनश्च: यहाँ शासक भन्नाले तथाकथित महाशक्तिहरू बुझ्नुपर्छ ।
खाेजी गर्नुहाेस्
Monday, November 16, 2015
Subscribe to:
Post Comments (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
-
~शिव सङ्कल्प हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नला...
-
विरहिणी गान मूल अंग्रेजीः भूषिता वशिष्ठ नेपाली अनुवादः शिव सङ्कल्प आवरण कलाः पोखरा साहित्य महोत्सवको फेसबुक पृष्ठबाट Recitation of the tra...
No comments:
Post a Comment