Tuesday, May 7, 2013

अनादि,अनन्त र अलौकिक!

सृष्टिभन्दा धेरै पर
र समयभन्दा धेरै अघि
महान्धकारमा जब म हराउँछु
अविदित मुस्कुराउँछ 
र महाज्योतिले स्नान गराउँछिन्
अनि म पिउँछु प्याला अमृतको
र जिउँछु जीवन उही
अनादि,अनन्त र अलौकिक!

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह