सबैलाई वशमा राख्नि टिप्स्:
"मित्रं स्वच्छतया, रिपुं नयबलैर्, लुब्धं धनैरीश्वरं
कार्येण, द्विजमादरेण, युवतीं प्रेम्णा, शमैर् बान्धवान् ।
अत्युग्रं स्तुतिभिर्, गुरुं प्रणतिभिर्, मूर्खं कथाभिर्, बुधम्
विद्याभि: रसिकं रसेन सकलं शीलेन कुर्याद् वशम् ।।"
अर्थ:
"मित्रलाई बिनाछलकपटको स्वच्छभावले, शत्रूलाई कूटनीतिले, लोभीलाई धनले, ईश्वरलाई कर्मले, विद्वान् लाई आदरले, युवतीलाई प्रेमले, बन्धुलाई समभावले,अतिउग्रलाई स्तुतिले, गुरुलाई प्रणाम(समर्पणभाव)ले, मूर्खलाई कथाले, बुद्धिमान् लाई विद्याले, रसिकलाई रसले रसबैलाई शील(चरित्र)ले वशमा गर्न सकिन्छ ।"
खाेजी गर्नुहाेस्
Subscribe to:
Post Comments (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि । लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।। (वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती महान् व्यक्तिहरू...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
~शिव सङ्कल्प (कृति समीक्षा ) कृति: पैताला (उपन्यास) लेखक: गनेस पौडेल प्रकाशक: बुक हिल पृष्ठ: ३६३ मूल्य: रू. ४०० गुणवत्ता: ✘✔✔✔✔...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
No comments:
Post a Comment