Showing posts with label मन्त्र. Show all posts
Showing posts with label मन्त्र. Show all posts

Tuesday, November 1, 2016

भाईटीका मन्त्र

भाईटीकामा दाजुभाईलाई प्रसाद दिने मन्त्र:
"भ्रातस् तवाऽ-नु(ग्र) जाताऽहं भुक्ष्वापूपादिकं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषत:।।"
.
अर्थ: "हे दाई/भाई! यमुनाका तर्फबाट यमराजलाई प्रसन्न बनाउने प्रसाद झैं यो प्रसाद ग्रहण गर्नुहोस् ।"
विशेष: दाजु भए 'तवाऽनु' र भाई भए 'तवाऽग्र' भन्नुपर्छ ।

Sunday, October 9, 2016

दुर्गासप्तशती

शूलेन पाहि नो देवि पाहि खड्गेन चाम्बिके
घण्टास्वनेन नः पाहि चापज्यानिःस्वनेन च।।४-२४ (दुर्गासप्तशती)
हे देवि! हे आमा! हजुरका शूलले, खड्गले घण्टाको ध्वनिले र धनुषका टंकारले समेत हाम्रो रक्षा गर्नुहोस्!

Saturday, August 29, 2015

उपाकर्म

वैदिक कालको उपाकर्म ( वेद पढ्न शुरु गर्ने दिन) , पौराणिक कालको ऋषितर्पणी, बाजेको पालाको जनैपूर्णिमा, बाउको पालाको रक्षाबन्धन, क्वाँटी पुह्नि हुँदै हाल छोराको पालामा रंगी बिरंगी राखीमा सीमित भएको छ । जे जस्तो भए पनि श्रावणी पूर्णिमा मान्ने सम्पूर्णमा शुभकामना!
ॐ विश्वानि देव सवितर्दुरितानि परासुव ।
यद् भद्रं तन्न आ सुव ॥ ~यजुर्वेद ३०/३
मंत्रार्थ – हे सम्पूर्ण सुखका दाता ज्ञानका प्रकाशक, सकल जगतका उत्पत्तिकर्ता एवं समग्र ऐश्वर्ययुक्त परमेश्वर! हजुरका अनुकम्पाले हाम्रो सम्पूर्ण दुर्गुण, दुर्व्यसन र दु:ख दूर होऊन् रजो कल्याणकारक गुण, कर्म, स्वभाव, सुख र पदार्थ छन्, तिनीहरू हामीलाई राम्रोसँग उपलब्ध होऊन् ।

Tuesday, April 14, 2015

ॐ शान्तिः । शान्तिः ॥ शान्तिः

ॐ भद्रं कर्णेभिः शृणुयाम देवाः । भद्रं पश्येमाक्षभिर्यजत्राः॥स्थिरैरङ्गैस्तुष्टुवांसस्तनूभिः । व्यशेम देवहितं यदायुः ॥ स्वस्ति न इन्द्रो वृद्धश्रवाः । स्वस्ति नः पूषा विश्ववेदाः॥स्वस्तिनस्तार्क्ष्यो अरिष्टनेमिः ।
स्वस्ति नो बृहस्पतिर्दधातु ॥ ॐ शान्तिः । शान्तिः ॥ शान्तिः ॥
Let us hear good things through
our ears, see good things
through our eyes and may we enjoy our life allotted to us offering praise tothe divine with our strong bodies. May all the divines protect us. May there be harmony all around us!

Monday, April 6, 2015

तेन त्यक्तेन भुञ्जीथा

ॐ ईशा वास्यमिदँ सर्वं यत्किञ्च जगत्यां
जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्
।। ~ईशोपनिषद् 
The almighty is omnipresent, Enjoy things by renunciation. Do not
covet others’ wealth.

Tuesday, February 17, 2015

शिवसंकल्पमस्तु

ॐ यज्जाग्रतो दूरमुदैति दैवं, तदु सुप्तस्य तथैवैति .
दूरंगमं ज्योतिषां ज्योतिरेकं, तन्मे मनः शिवसंकल्पमस्तु ll यजुर्वेद ३४.१.५ ll
O almighty! The mind flees fast and far away in awakened state. It actsthe same way during sleep as well. It is the chief among all senses; such mind should be of pious thoughts.

Monday, January 6, 2014

मधु मधु मधु

मधु वाता ऋतायते मधु क्षरन्ति सिन्धवः । माध्वीर्नः सन्त्वोषधीः ॥६॥
मधु नक्तमुतोषसो मधुमत्पार्थिवं रजः ।
मधु द्यौरस्तु नः पिता ॥७॥
मधुमान्नो वनस्पतिर्मधुमाँ अस्तु सूर्यः ।
माध्वीर्गावो भवन्तु नः ॥८॥
~ऋग्वेद १।९०।६-८
For those who live righteously sweet is the breeze, the rivers are sweet; let the herbs be sweet to us;
Our days and nights are sweet; the Earth is sweet; let the father Heaven be like nectar;
The plants and trees are sweet for us and let the Sun be pleasant to us. Let our cows be (give milk) sweet like honey...

Monday, April 20, 2009

पतञ्जलिलाई हृदयत: नमन छ

"योगेन चित्तस्य पदेन वाचां मलं शरीरस्य तु वैद्यकेन ।
योऽपाकरोत् तं प्रवरं मुनीनां पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि ।।"
~जसले योगशास्त्र (पातञ्जलयोगसूत्र)द्वारा चित्तको, शब्दशास्त्र (पाणिनीयव्याकरणको महाभाष्य)द्वारा वाणीको र वैद्यशास्त्र ( चरकसंहिता) द्वारा शरीरको ( टि. चरक पनि पतञ्जलिकै अर्को नाम हो भन्ने मत छ) मल/बिकारलाई दूर गरे त्यस्ता भगवान् पतञ्जलिलाई हृदयत: नमन छ ।

Wednesday, May 21, 2008

हे सरस्स्वति माता!

अपूर्व: कोऽपि कोशोऽयं विद्यते तव भारति!
व्ययतो वृद्धिमायाति क्षयमायाति सञ्चयात्
।।
~हे सरस्स्वति माता! हजुरको भण्डार कस्तो अपूर्व छ! जुन खर्च गरे बढ्ने र साँचे घट्ने गर्छ!

Saturday, May 20, 2006

द्वा सुपर्णा

"द्वा सुपर्णा सयुजा सखाया 
समानं वृक्षं परिषस्वजाते । 
तयोरन्यः पिप्पलं स्वाद्वत्त्य-
नश्नन्नन्यो अभिचाकशीति ॥" ~ ऋग्वेद १-१६४-२०
मैले गरेको समच्छन्द अनुवाद:-
दुईटा चरा राम्रा प्वाँख भा'का थिए
यौटै रूखमा बस्दथे साथी थिए
तिन्मा यौटा पिप्पली फल मीठो
खान्थ्यो आर्को नखाई खुसी रहन्थ्यो ।।
( यहाँ रूख प्रकृति र यी दुई चरा जीव र ब्रह्मका प्रतीक हुन्)
"Two birds of beautiful plumage closely united in friendship reside together in the same tree. One bird eats of the sweet fruits on the tree while the other watches but does not eat."
Here the tree is Prakriti and the birds are Jivatma ( Which enjoys the fruit of action) and Paramatma ( Which just watches).

धेरै पढिएकाे

पृष्ठ संग्रह