वैदिक कालको उपाकर्म ( वेद पढ्न शुरु गर्ने दिन) , पौराणिक कालको ऋषितर्पणी, बाजेको पालाको जनैपूर्णिमा, बाउको पालाको रक्षाबन्धन, क्वाँटी पुह्नि हुँदै हाल छोराको पालामा रंगी बिरंगी राखीमा सीमित भएको छ । जे जस्तो भए पनि श्रावणी पूर्णिमा मान्ने सम्पूर्णमा शुभकामना!
ॐ विश्वानि देव सवितर्दुरितानि परासुव ।
यद् भद्रं तन्न आ सुव ॥ ~यजुर्वेद ३०/३
मंत्रार्थ – हे सम्पूर्ण सुखका दाता ज्ञानका प्रकाशक, सकल जगतका उत्पत्तिकर्ता एवं समग्र ऐश्वर्ययुक्त परमेश्वर! हजुरका अनुकम्पाले हाम्रो सम्पूर्ण दुर्गुण, दुर्व्यसन र दु:ख दूर होऊन् रजो कल्याणकारक गुण, कर्म, स्वभाव, सुख र पदार्थ छन्, तिनीहरू हामीलाई राम्रोसँग उपलब्ध होऊन् ।
खाेजी गर्नुहाेस्
Saturday, August 29, 2015
Subscribe to:
Post Comments (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
-
~शिव सङ्कल्प हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नला...
-
विरहिणी गान मूल अंग्रेजीः भूषिता वशिष्ठ नेपाली अनुवादः शिव सङ्कल्प आवरण कलाः पोखरा साहित्य महोत्सवको फेसबुक पृष्ठबाट Recitation of the tra...
No comments:
Post a Comment