Tuesday, February 19, 2013

किन तिम्रै परिक्रमामा भुल्छ मेरो मन ?


यौटा प्रेमराग रञ्जित मन्द मुस्कान
कसरी उपेक्षा गर्न सकिन्थे  ? 
उषाकालीन ती तिम्रा विलक्षण मुखाकृतिहरू 
 ती प्रच्छन्न स्मितहास्यहरू
तिमी मानोँ यौटा अपरिहार्य चिदानन्द रक्तबीज, 
मन्त्रमुग्ध भै मधुर समर्पणमा शृंखलित,
म मानोँ यौटा यायावर पक्षी, 
चिरकालदेखि यो दुःशीत शिशिरमध्यमा परिभ्रमणरत
किन तिम्रै परिक्रमामा भुल्छ मेरो मन ?
बिउँझदै ती विजन प्रहरहरूमा 
अविदितको त्यो मनोगत यात्राका बीच
बुन्दै त्यो भ्रमसम्बन्धजाल चिदानन्दको

त्यो परिवर्तनको संघार सँगसँगै, पूर्वदेखि पश्चिमसम्मको
बुन्दै त्यो भ्रमसम्बन्धजाल चिदानन्दको
मूल अंग्रेजीः नवीन उपाध्याय

Sunday, February 3, 2013

काफ़िर




पीनेवाले वो कौन होते हैं, पिलाया खुदा ने l
काफ़िर को काफ़िर बनाया खुदा ने ll~ शिव संकल्प

Thursday, November 29, 2012

वृत्ति

येन शुक्लीकृता हंसाः शुकाश्च हरितीकृताः | 
मयूराश्चित्रिता येन स ते वृत्तिं विधास्यति ll - हितोपदेश
One, who made the swans white; parrots green; 
and the peacocks spotted, will also provide them their living.

धेरै पढिएकाे

पृष्ठ संग्रह