मलाई मन पर्नेमा गायिकाहरूमा भारतका सुब्बुलक्ष्मी, शमशाद बेगम, गीता दत्त, हेमलता, अाशा, पूर्णिमा(सुषमा श्रेष्ठ), कविता कृष्णमूर्ति, श्रेया घोषाल, कौशिकी चक्रवर्ती अादि हुन् ।
पाकिस्तानका नूरजहाँ, अबिदा परवीन, मुन्नी वेगम, रेशमा र बंगलादेशकी रूना लैला तथा पश्चिमकामा सेलेन डियोन, मराया क्यारी, सनाया ट्वीन, टोनी ब्राक्स्टन अादि मेरा मनपर्ने कलाकार हुन् ।
तर चन्द्रकला नेवारको "अाउन माया गाँसौन " सुन्न पायो भने यी अरू कुनै सुन्न मन लाग्दैन ।
खाेजी गर्नुहाेस्
Sunday, June 23, 2013
Tuesday, May 7, 2013
अनादि,अनन्त र अलौकिक!
सृष्टिभन्दा धेरै पर
र समयभन्दा धेरै अघि
महान्धकारमा जब म हराउँछु
अविदित मुस्कुराउँछ
र महाज्योतिले स्नान गराउँछिन्
अनि म पिउँछु प्याला अमृतको
र जिउँछु जीवन उही
अनादि,अनन्त र अलौकिक!
र समयभन्दा धेरै अघि
महान्धकारमा जब म हराउँछु
अविदित मुस्कुराउँछ
र महाज्योतिले स्नान गराउँछिन्
अनि म पिउँछु प्याला अमृतको
र जिउँछु जीवन उही
अनादि,अनन्त र अलौकिक!
Tuesday, February 19, 2013
किन तिम्रै परिक्रमामा भुल्छ मेरो मन ?
यौटा प्रेमराग रञ्जित मन्द मुस्कान
कसरी उपेक्षा गर्न सकिन्थे र ?
कसरी उपेक्षा गर्न सकिन्थे र ?
उषाकालीन ती तिम्रा विलक्षण मुखाकृतिहरू
र ती प्रच्छन्न स्मितहास्यहरू
तिमी मानोँ यौटा अपरिहार्य चिदानन्द रक्तबीज,
तिमी मानोँ यौटा अपरिहार्य चिदानन्द रक्तबीज,
मन्त्रमुग्ध भै मधुर समर्पणमा शृंखलित,
म मानोँ यौटा यायावर पक्षी,
म मानोँ यौटा यायावर पक्षी,
चिरकालदेखि यो दुःशीत शिशिरमध्यमा परिभ्रमणरत
किन तिम्रै परिक्रमामा भुल्छ मेरो मन ?
बिउँझदै ती विजन प्रहरहरूमा
बिउँझदै ती विजन प्रहरहरूमा
अविदितको त्यो मनोगत यात्राका बीच
बुन्दै त्यो भ्रमसम्बन्धजाल चिदानन्दको
त्यो परिवर्तनको संघार सँगसँगै, पूर्वदेखि पश्चिमसम्मको
बुन्दै त्यो भ्रमसम्बन्धजाल चिदानन्दको
त्यो परिवर्तनको संघार सँगसँगै, पूर्वदेखि पश्चिमसम्मको
बुन्दै त्यो भ्रमसम्बन्धजाल चिदानन्दको
मूल अंग्रेजीः नवीन उपाध्याय
Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि । लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।। (वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती महान् व्यक्तिहरू...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
~शिव सङ्कल्प (कृति समीक्षा ) कृति: पैताला (उपन्यास) लेखक: गनेस पौडेल प्रकाशक: बुक हिल पृष्ठ: ३६३ मूल्य: रू. ४०० गुणवत्ता: ✘✔✔✔✔...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...