खाेजी गर्नुहाेस्
Sunday, February 3, 2013
Thursday, November 29, 2012
वृत्ति
येन शुक्लीकृता हंसाः शुकाश्च हरितीकृताः |
मयूराश्चित्रिता येन स ते वृत्तिं विधास्यति ll - हितोपदेश
One, who made the swans white; parrots green;
and the peacocks spotted, will also provide them their living.
मयूराश्चित्रिता येन स ते वृत्तिं विधास्यति ll - हितोपदेश
One, who made the swans white; parrots green;
and the peacocks spotted, will also provide them their living.
Tuesday, November 13, 2012
निधारमा लर्काएर सप्तरंगी टिको
"निधारमा लर्काएर सप्तरंगी टिको... हिंडी रहू संधै तिमी शिखरको बाटो...
ओखरमा फोरेकी छु बाधाहरू मैले.... जता पनि पुग दाजै घामभन्दा पैले...."
मखमली स्वरकी धनी गायिका हेमलता तिहारको यो यौटै गीतले नेपालमा अमीट छाप छोड्न सफल भइन्
उनको यौटा अर्को "तानसेन घमाइलो..." भन्ने गीत पनि भए जस्तो लाग्छ तर त्यो त्यति बजेको सुनिंदैन
धेरै कम तर मीठा मीठा गीत गाएकी हेमलता का व्यक्तिगत रूपमा मलाई विशेष मन पर्ने गीतहरू यी हुन्:
कौन दिशा में लेके चला रे वटुहिया ...(नदिया के पार, 1982)
तू इस तरह से मेरी जिन्दगी में शामिल है...(आप तो ऐसे न थे, 1980)
अखियोँ के झरोखों से मैने देखा जो साँवरे... (अखियोँ के झरोखों से, 1978)
ले तो आये हो हमें सपनों के गांव में प्यार के छांव में बिठाये रखना...(दुल्हन वही जो पिया मन भाये, 1977)

Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि । लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।। (वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती महान् व्यक्तिहरू...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
~शिव सङ्कल्प (कृति समीक्षा ) कृति: पैताला (उपन्यास) लेखक: गनेस पौडेल प्रकाशक: बुक हिल पृष्ठ: ३६३ मूल्य: रू. ४०० गुणवत्ता: ✘✔✔✔✔...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...