wow! what a statement! plz don't ask to translate! Its impossible! Its worth learning sanskrit for twelve years just to feel the ecstacy of this single statement!
खाेजी गर्नुहाेस्
Sunday, November 16, 2014
रसो वै स:
" रसो वै स: " ~तैत्तिरीयोपनिषद्
wow! what a statement! plz don't ask to translate! Its impossible! Its worth learning sanskrit for twelve years just to feel the ecstacy of this single statement!
:-)
wow! what a statement! plz don't ask to translate! Its impossible! Its worth learning sanskrit for twelve years just to feel the ecstacy of this single statement!
Sunday, November 2, 2014
भावना घिमिरेलार्इ सफलता मिलोस्
चित्रमा देखिएकी भावना घिमिरे हुन् । उनी अहिले ३१ वर्षकी भइन् । अर्घाखाँचीमा जन्मेर काठमाण्डौँको कन्या स्कूल, एफ्डब्लुटेलर एकेडेमी, नेपाल कमर्स क्याम्पस हुँदै बेलायतको वेल्ससम्म पुगी एम्बीएसम्म पढेकी भावनासँग बहराइनको म्यानेजमेण्ट कम्पनीमा काम गरेको अनुभव छ । हालै उनी क्रिकेटएशोशिएशन नेपालकी सीईओ नियुकत भएकी छन् । उनका कुरा र आत्मविश्वास देख्दा भविष्य प्रति आशा लाग्यो । उनलाई नेपालको रुढीवादी संयन्त्र चिर्न सफलता मिलोस् शुभकामना!
Subscribe to:
Comments (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि । लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।। (वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती महान् व्यक्तिहरू...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
~शिव सङ्कल्प (कृति समीक्षा ) कृति: पैताला (उपन्यास) लेखक: गनेस पौडेल प्रकाशक: बुक हिल पृष्ठ: ३६३ मूल्य: रू. ४०० गुणवत्ता: ✘✔✔✔✔...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
